परराष्ट्र मन्त्रालयअन्तर्गत राहदानी विभागमा कार्यरत एक नासु मृत फेला परेका छन् । सोमबार बिहान पोखराको बेगनास तालमा ३१ वर्षीय नासु अनुप भण्डारी मृत फेला परेका हुन् ।
विराटनगर राजवंशी चोकका भण्डारी तालमा डुबेको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ । शव पोष्टमार्टमका लागि गण्डकी अस्पताल पठाइएको छ ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





























प्रतिक्रिया