गौर हत्याकाण्ड पीडित पाँच दिनदेखी धर्नामा

गौर हत्याकाण्ड पीडित पाँच दिनदेखी धर्नामा

केन्द्रबिन्दु
0
Shares

गौर हत्याकाण्डको दोषीलाइ कारबाहीको माग गर्दै पाँच दिन देखी धर्ना जारी छ।

रौतहटको चन्द्रपुरमा पीडित परिवारले पाँच दिन देखी धर्ना जारी राखेका हुन्। प्रभु साह नेतृत्वको आम जनता पार्टीको नेतृत्वमा रौतहटमा पछिल्ला दिनमा निरन्तर संघर्ष जारी रहेको छ।  
 

Skip This
Skip This
Logo