काठमाडौँको ढुङ्गेधारा क्षेत्र डुबानमा

काठमाडौँको ढुङ्गेधारा क्षेत्र डुबानमा

केन्द्रबिन्दु
0
Shares

गए रातिदेखि अविरल परेको पानीका कारण काठमाडौँको ढुङ्गेधारा क्षेत्र डुबानमा परेको छ। सडक, घर, विद्यालय क्षेत्र जलमग्न हुँदा जनजीवन प्रभावित भएको छ। 

काठमाडौँ उपत्यकाका रातभर भारी वर्षा हुँदा खोला तथा नदीहरूमा जल सतह बढेको छ।  

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले बिहान ११ बजेसम्म काठमाडौँका नदी किनारमा सतर्कता अपनाउन आग्रह गरेको छ ।

Logo