भक्तपुरको विभिन्न क्षेत्र डुवानमा [तस्विरहरू]

भक्तपुरको विभिन्न क्षेत्र डुवानमा [तस्विरहरू]

केन्द्रबिन्दु
0
Shares

अविरल वर्षापछिको बाढीले भक्तपुरका घरहरू डुवानमा परेका छन्। हनुमन्ते खोलामा आएको बाढीले खोला आसपासका क्षेत्रका घर डुवानमा पारेको छ। राममन्दिर, पीठ बाराही क्षेत्र डुवानमा परेको छ।

यस्तै भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर १ मा एउटा घर भत्किएको छ। स्थानीय वीरबहादुर केसीको घर भत्किएको हो।

 

Skip This
Skip This
Logo