काठमाडौँको चन्द्रागिरिमा अवस्थित भालेश्वर महादेवमा साँझ विशेष सन्ध्या आरती सम्पन्न भएको छ। साउन महिनाको पहिलो पटक यसप्रकारको आरतीको आयोजना गरिएको हो।
साउनको हरेक सोमबार साँझ चन्द्रागिरि हिल्स मन्दिर व्यवस्थापन समितिले यसैगरी भालेश्वर महादेवमा पूजाआजाका साथै साँझ विशेष सन्ध्या आरतीको आयोजना गर्ने चन्द्रागिरि हिल्स लिमिटेडका महाप्रबन्धक सन्जिब थापाले बताए ।
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
 (1).jpg)
.jpg)
.jpg)
.jpg)































प्रतिक्रिया