मेलम्ची खानेपानी मुहान अम्बाथान जाने सडक अवरुद्ध

मेलम्ची खानेपानी मुहान अम्बाथान जाने सडक अवरुद्ध

केन्द्रबिन्दु
0
Shares

मेलम्ची खानेपानी आयोजनाको मुहान अम्बाथान जाने बाटो अवरुद्ध भएको छ। केही दिनयता परेको अविरल वर्षाका कारण आएको बाढीले सो सडकखण्ड अवरुद्ध हुन पुगेको हो। 

मेलम्ची खोलामा आएको बाढीका कारण हेलम्बु गाउँपालिकाको ढुङ्गेबजारबाटै सडक सञ्जाल टुटेको छ। वर्षा र बाढीका कारण हेलम्बु राजमार्गका विभिन्न स्थानमा क्षति गरेको छ। साथै केही बस्ती, सार्वजानिक संरचना, खेतीयोग्य जमिनसमेत उच्च जोखिम परेको छ। 
 

Skip This
Skip This
Logo