आज दर खाने दिन

आज दर खाने दिन

केन्द्रबिन्दु
0
Shares

आज दर खाने दिन। नेपाली हिन्दु महिलाहरुको महान पर्व हरितालिका तीजको पहिलो दिनमा दर खाने चलन रहेको छ। हरितालिका तीजमा बेस्सरी नाँच गान गर्नका लागि आज राती १२ बजे अघि नै महिलाहरुले दर खाने गर्दछन्। 

आज राती मिठा मिठा परिकार बनाएर खाने चलन रहेको छ। अझ माइती पुगेकी चेलीलाई आमाबुवा दाजुभाईले खीर,काक्रोसहित फलफूलहरु खुवाउने चलन छ। त्यसपछि भोलीबाट सुरु हुने हरितालिका तीजका लागि निराहर ब्रत बस्ने चलन रहँदै आएको छ।

Logo