गौशालामा एक व्यक्तिमाथि चक्कु प्रहार, घटनास्थलबाट पेस्तोल बरामद

गौशालामा एक व्यक्तिमाथि चक्कु प्रहार, घटनास्थलबाट पेस्तोल बरामद

केन्द्रबिन्दु
0
Shares

काठमाडौँको गौलाशामा एक व्यक्तिमाथि चक्कु प्रहार भएको छ। साजन हुसेन भन्ने व्यक्तिमाथि चक्कु प्रहार भएको हो। हुसेनकाे अस्पतालमा उपचार भइरहेकाे छ।

प्रहरी स्राेतका अनुसार घटनास्थलबाट पेस्ताेल बरामद भएकाे छ। घटनाकाे बारेमा अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ।विस्तृत विवरण आउन बाँकी नै छ।

Logo