इजरायलबाट फर्कन चाहने नेपालीलाई सरकारले उद्धार गर्ने, विवरण संकलन गरिँदै

इजरायलबाट फर्कन चाहने नेपालीलाई सरकारले उद्धार गर्ने, विवरण संकलन गरिँदै

केन्द्रबिन्दु
0
Shares

सरकारले इजरायलबाट स्वदेश फर्किन चाहने नेपालीको उद्धार गर्ने भएको छ।

त्यसका लागि नेपाल सरकार र इजरायल सरकारसँग आवश्यक समन्वय गरी विवरण संकलनका लागि अनलाइन रजिष्ट्रेसनको व्यवस्था गर्न लागेको इजरालयस्थित नेपाली दूतावासले जनाएको छ।

शनिबार प्यालेस्टाइनी लडाकु समूह हमासले इजरायलमा गरेको आक्रमणमा परी १० जना नेपालीको मृत्यु भएकाे थियो। मृतक १० जनाको शव ल्याउन इजरायल सरकारसँग समन्वय गरिरहेको पनि दूतावासले जनाएको छ। दूतावासले इजरायलमा रहेका सबै नेपालीलाई धैर्य र संयम अपनाउन समेत आग्रह गरेको छ।

Skip This
Skip This
Logo