यस्तो छ, आजको मौसम

यस्तो छ, आजको मौसम

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । आज (सोमबार) देशभर केही स्थानमा कुहिरो (हुस्सु) लाग्ने छ भने केही स्थानमा सफा रहने राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

दिउँसो पनि देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । साथै, राति पनि देशका पहाडी भू–भागमा आँशिकदेखि सामान्य बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

प्रदेश १ का पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Logo