असन, इन्द्रचोकमा बढ्यो दसैं किनमेलको चहलपहल [तस्विरहरु]

असन, इन्द्रचोकमा बढ्यो दसैं किनमेलको चहलपहल [तस्विरहरु]

केन्द्रबिन्दु
0
Shares

दसैं नजिकिएसँगै किनमेलका लागि मानिसहरूको भीडभाड बढ्न थालेको छ । काठमाडौँका असन, इन्द्रचोक र न्यूरोडका होलसेल पसलहरुमा दसैँको सामान किन्नेहरुको चहलपहल बढेको हो । दसैं नजिकिएसँगै पढाई, रोजगार र व्यापारको सिलसिलामा काठमाडौं आएकाहरु धमाधम गाउँ फर्किन लागेका छन् । यही बेला काठमाडौंका मुख्य व्यापारिक क्षेत्रमा किनमेल गर्नेको भीड बढ्दै गइरहेको छ ।

 

Logo