असनमा दसैँको किनमेलः लाग्याे निस्सासिँदो भीड [तस्विरहरु]

असनमा दसैँको किनमेलः लाग्याे निस्सासिँदो भीड [तस्विरहरु]

केन्द्रबिन्दु
0
Shares

हिन्दु धर्मावलम्बीकाे महान् चाड दसैँ सुरु भएसँगै काठमाडौँका मुख्य बजारमा रौनक देखिन थालेकाे छ । बजारमा किनमेल गर्नेहरुकाे चहलपहल बढेकाे छ । काठमाडौंको न्युरोड, असन र इन्द्रचोक भनेको हरेक सामग्री सहजै पाउने ठाउँ हो । यस क्षेत्रमा लुगाफाटो, भाडावर्तन, इलेक्ट्रोनिक सामानलगायत दैनिक उपभोग र विलासिताका सबैजसो सामान किनमेल गर्न जानेको घुइँचो देखिएको छ । असन क्षेत्रको सडकमा ओहोर दोहोर गर्न पनि ठेलम ठेल गर्नुपर्ने स्थिति छ । 

 

Logo