दसैँको टिका र जमरा आज पनि लगाइँदै

दसैँको टिका र जमरा आज पनि लगाइँदै

केन्द्रबिन्दु
0
Shares

आश्विन शुक्ल द्वादशीका दिन दसैँको  टिका र जमरा मान्यजनको हात बाट आज पनि लगाइँदैछ। नवदुर्गाको प्रसाद र आशीर्वादका रूपमा लिई  मान्यजनको हात बाट कोजाग्रत पूर्णिमाकै दिनसम्म टिका र जमरा  लगाउने गरिएको हो।

घटस्थापनादेखि नौ दिनसम्म पूजा आराधना गरी विजयादशमीका दिन देवी विसर्जन गरेपछि सुरु भएको प्रसाद लगाउने र मान्यजनबाट आशीर्वाद लिने क्रम कोजाग्रत पूर्णिमाका दिनसम्म जारी रहन्छ। 

Skip This
Skip This
Logo