प्युठानमा आमाछोरा मृत फेला

प्युठानमा आमाछोरा मृत फेला

केन्द्रबिन्दु
0
Shares

नौबहिनी गाउँपालिका–३ खवांगमा आमाछोरा मृत फेला परेका छन्। 

खवांगको काइया भन्ने ठाउँमा स्थानीय २२ वर्षीया रिमा बुढामगर शुक्रबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। त्यसैगरी ३ वर्षीय छोरा मुस्कान बुढामगर शनिबार मृत फेला परे । 

घटनाको अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बाहानेले जनाएको छ।घटनास्थलमा जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख ईश्वर थापा नेतृत्वको टोली खटेर अनुसन्धान गरिरहेको छ।

Logo