छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा–आराधना गरी अर्घ्य दिइएको छ । तराई—मधेसका जिल्लाहरूसहित काठमाडौं उपत्यकामा धुमधामका साथ मनाइने छठ पर्वको अवसरमा आज विभिन्न छठ घाटमा व्रतालुहरूले अस्ताउँदो सूर्यको अर्घ्य दिएका छन् । काठमाडौंको गौरीघाट, कमलपोखरी, बागमती नदि किनारा थापाथली, टेकु दोभानलगायतका विभिन्न ठाउँमा पुगेर श्रद्धालुहरुले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका हुन् ।
 (22)(1).jpg)
 (9).jpg)
 (30).jpg)
.jpg)





























प्रतिक्रिया