काठमाडौं उपत्यकाको सवारी आवागमन अस्तव्यस्त

काठमाडौं उपत्यकाको सवारी आवागमन अस्तव्यस्त

केन्द्रबिन्दु
0
Shares

 

काठमाडौंको कोटेश्वर-तीनकुने र बल्खु आसपासको सवारी आवागमन अस्तव्यस्त बनेको छ। 

नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ र अनेरास्ववियुका नेता/कार्यकर्ता कोटेश्वर-तीनकुनेमा प्रवेश गर्ने क्रम बढेसँगै सवारी साधन अस्तव्यस्त बनेको हो। साथै मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको प्रदर्शनका कारण बल्खु क्षेत्र अशान्त छ । सवारी साधन अस्तव्यस्त बन्दा सर्वसाधारण सास्ती भाेग्न बाध्उ छन् । 

सुरक्षा निकायका अनुसार जुलुस आउने बाटो र कार्यक्रम स्थलमा १ हजार ५८८ सशस्त्र प्रहरी परिचालित हुनेछन् भने काठमाडौँमा २ हजार ६३७ प्रहरी, ललितपुरमा ५६४ प्रहरी र भक्तपुरमा ४०४ जना प्रहरी परिचालन भइरहेका छन । जसका लागि उपत्यका प्रहरी कार्यालयले डीआईजीको नेतृत्वमा ‘कमाण्ड’ सेन्टर बनाएको छ । ड्रोनबाट पनि प्रदर्शन स्थलको सुरक्षा निगरानी गरिनेछ ।
 

Skip This
Skip This
Logo