बल्खु तनावग्रस्तः प्रसाईंका समर्थकमाथि प्रहरीद्वारा अश्रु ग्यास प्रहार, एक जना गम्भिर घाइते

बल्खु तनावग्रस्तः प्रसाईंका समर्थकमाथि प्रहरीद्वारा अश्रु ग्यास प्रहार, एक जना गम्भिर घाइते

केन्द्रबिन्दु
0
Shares

बल्खुमा भइरहेको मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्व समूहको प्रदर्शनमा प्रहरीले अश्रु ग्यास प्रहार गरेको छ । प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको भन्दै प्रसाईंका समर्थकले ढुंगामुढा प्रहाार गरेपछि प्रहरीले अश्रु ग्यास प्रहार गरेको हो ।

अश्रु ग्यास प्रहार गर्दा एक जना गम्भिर घाइते भएको बताइएको छ ।उनलाई नजिकैको वयोधा अस्पतालमा भर्ना गरिएको छ । प्रदर्शनकारीहरूले ढुंगा, इँटाका टुक्रा फालिरहेका छन् । साथै उनीहरूले आन्दोलनमा प्रहरी दमन भएको आरोप लगाएका छन् ।

Logo