एमाले निकट युवा संघले काठमाडौँको तिनकुनेमा शक्ति प्रदर्शन गरिरहेको छ।
युवा संघका नेता कार्यकर्ताहरू पार्टीको झन्डासहित तिनकुनेको सडकमा सरकारका बेथितिविरुद्ध नाराबाजी लगाइरहेका छन्। उनीहरुले भ्रष्टाचार,अपराधसहित बेथितिविरुद्ध नारा लेखिएका प्लेकार्डहरु बोकेका छन्।


































प्रतिक्रिया