पशुपतिमा शतबीज छर्नेको घुइँचो [तस्विरमा]

पशुपतिमा शतबीज छर्नेको घुइँचो [तस्विरमा]

केन्द्रबिन्दु
0
Shares

बालाचतुरर्दशीको अवसरमा आज दिवङ्गत पितृको सद्गतिको कामना गर्दै पशुपतिनाथ मन्दिर शतबीज छर्नेको भिड लागेको छ।

रातभर दीपदान गरेका भक्तजनले आज बिहानै पितृको सम्झनामा शतबीज छरेका हुन्। शतबीज छर्न आएका भक्तजनहरुको पशुपतिनाथमा घुइँचो लागेको छ। बाला चतुर्दशीको अवसरमा पशुपति पुग्ने भक्तजनको सुरक्षाका लागि पशुपति क्षेत्रमा हिजो बिहानैदेखि सुरक्षा व्यवस्था कडा पारिएको छ। 

 

Logo