काठमाडौँमा करेन्ट लागेर एक जनाको मृत्यु

काठमाडौँमा करेन्ट लागेर एक जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

काठमाडौँमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।

काठमाडौँ महानगपालिका वडा न.३२ खहरे बस्ने ४२ वर्षीय कुमार आचार्यको करेन्ट लागेर शनिबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ। करेन्ट लागेर गम्भीर घाइते भएका आचार्यको केएमसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

Skip This
Skip This
Logo