रुसी सेनामा भर्ना भएका थप ३ जना नेपालीको मृत्यु भएकाे पुष्टि

रुसी सेनामा भर्ना भएका थप ३ जना नेपालीको मृत्यु भएकाे पुष्टि

केन्द्रबिन्दु
0
Shares

रुसी सेनामा भर्ना भएका थप तीन जना नेपालीको मृत्यु भएको छ ।

रूस–युक्रेन युद्धमा थप तीन जना नेपालीको मृत्यु भएको सूचना पाएको परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले पुष्टि गरेका हुन् । मृत्यु हुने स्याङ्जाका हरिप्रसाद अर्याल,धार्दिङका राजकुमार गिरी र कैलालीका भरतबहादुर शाहको रहेका छन् ।
 

Logo