मौसम पूर्वानुमानः तराईमा हुस्सु र कुहिरो, पहाडी क्षेत्रमा मौसम मुख्यतया सफा रहने

मौसम पूर्वानुमानः तराईमा हुस्सु र कुहिरो, पहाडी क्षेत्रमा मौसम मुख्यतया सफा रहने

केन्द्रबिन्दु
0
Shares

हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली रहेको छैन।  हाल कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। तराईका अधिकांश भू-भागहरुमा हुस्सु तथा कुहिरो लागेको अवस्था छ।

आज दिउँसो कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। राती कोशी र बागमती प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

Skip This
Skip This
Logo