भक्तपूर ।
एका बिहानै भक्तपूर केन्द्र बनाएर भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भक्तपूरको अनन्तलिंगेश्वर आसपास केन्द्र भएर ३.४ रेक्टरस्केलको भूकम्प गएको हो ।
विहान ८ बजेर १४ मिनेट जाँदा गएको सो भूकम्पको धक्का काठमाडौं उपत्यकाका साथै केहि जिल्लाहरुमा पनि महसुस गरिएको थियो ।































प्रतिक्रिया