नेपालमा फेरि २४ जना नयाँ संक्रमित थपिएका छन् । थपिएकाहरुमा रुपन्देही, कपिलवस्तु, पर्सा, नवलपरासीका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो संगै नेपालमा संक्रमितको २ सय ४३ पुगेको छ । संक्रमित मध्ये निको हुनेहरुको संख्या ३५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
































प्रतिक्रिया