नेपालमा कोरोना संक्रमितको संख्या १०१, बिहिबार थप दुईमा संक्रमण

नेपालमा कोरोना संक्रमितको संख्या १०१, बिहिबार थप दुईमा संक्रमण

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १०१ पुगेको छ । बिहिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको अध्यावधिक जानकारी अनुसार देशभर संक्रमित हुनेको संख्या १०१ पुगेको हो । बिहिबार कोरोना पुष्टि हुनेमा कपिलवस्तुका १६ र २२ वर्षिय पुरुष रहेका छन् । उनीहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएको थियो ।

Logo