काठमाडौं ।
नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८२ पुगेको छ । मंगलबार स्वास्थ्य मन्त्रालयले दिएको अध्यावधिक जानकारी अनुसार कूल संक्रमितको संख्या ८२ पुगेको हो ।
नयाँ संक्रमितमा नेपालगञ्जका २२, ३० र ४० वर्षका पुरुषहरु रहेका छन् । भने ९, ३२, ३४ र ५५ वर्षका महिला रहेका छन् । उनीहरुको भेरी अस्पताल नेपालगञ्जमा परीक्षण गरिएको थियो ।
अहिरले सातै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।
































प्रतिक्रिया