माघी पर्वको अवसरमा आज सार्वजनिक विदा

माघी पर्वको अवसरमा आज सार्वजनिक विदा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

सरकारले आज माघे सङ्क्रान्ति तथा माघी पर्वको अवसरमा सार्वजनिक विदा दिएको छ ।

नेपाल सरकार मन्त्रिपरिषद्को पुस २६ को निर्णय अनुसार माघ १ गते (आज) मुलुकभर लागू हुने गरी सार्वजनिक विदा दिइएको गृह मन्त्रालयले जानकारी गराएको छ ।

सरकारले आज नेपाल राज्यभरका सबै सरकारी कार्यालय, सार्वजनिक निकाय, सङ्घसंस्था र विदेशस्थित नेपाली नियोगमा सार्वजनिक विदा दिने निर्णय गरेको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

 

Logo