माेरङ । शुक्रबार राती मोरङको केराबारी गाउँपालिकाको कार्यालयमा प्रेसर कुकर बम विस्फोट भएको छ ।
विस्फोटका कारण कार्यालय भवन नजिकैका केही घरका सिसा फुटेका मोरङ्गका प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए ।
गाउँपालिका कार्यालय भवनभन्दा २ सय मिटर जति पर राखिएको एउटा बम भने बिहान नेपाली सेनाको टोलीले निष्कृय बनाएको प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिनुभयो ।





























प्रतिक्रिया