कालापानीकाे प्रमाण आफूसँग भएकाे इतिहासविद पन्तकाे भनाइ (भिडियाेसहित)

कालापानीकाे प्रमाण आफूसँग भएकाे इतिहासविद पन्तकाे भनाइ (भिडियाेसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । कालापानी विवादकाे विषयमा नेपालले कूटनीतिक ‘नोट’ पठाएको झण्डै डेढ महिनापछि भारतले पत्रको जवाफ पठाएको छ । योसँगै अब सरकारले प्रमाण जुटाएर भारतसँग वार्ता गरेर सीमा समस्या समाधान गर्न इतिहासविद्हरूले जोड दिएका छन् ।

मुलुकलाई आवश्यक प्रमाण खोज्न सरकारले टिम बनाएर काम गर्ने अवसर दिए आफूसँग भएको प्रमाण दिन र बाँकी प्रमाण खोज्न आफू तयार रहेको इतिहासविद् दिनेशराज पन्तले बताएका छन् ।

Skip This
Skip This
Logo