पर्यटक भित्र्याउन भन्दै पुनर्निर्माणकाे काम तीव्र (भिडियोसहित)

पर्यटक भित्र्याउन भन्दै पुनर्निर्माणकाे काम तीव्र (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

भक्तपुर :

अहिले कुन स्थानीय तहमा कति विकास हुँदैछ भन्ने सबैको चासोको विषय हो । यसै कुरालाई मध्यनजर गर्दै केन्द्रबिन्दु टिभीको टोली नेपालकै सबै भन्दा सानो जिल्ला भक्तपुर पुगेका थियौं । जुजुधौ र परम्परागत वास्तुकलाको लागि प्रख्यात सहर भक्तपुरमा विकासको स्थिती कस्तो छ भन्ने बारे एक भिडियो तयार पारेका छौ ।

Skip This
Skip This
Logo