जिप दुर्घटना हुँदा ११ जना घाइते

जिप दुर्घटना हुँदा ११ जना घाइते

केन्द्रबिन्दु
0
Shares

बागलुङ, २०७६ मंसिर २२ । बागलुङमा जिप दुर्घटना  हुँदा ११ जना यात्रु घाइते भएका छन् । आइतबार बागलुङको हुग्दिशिर बराहाकोटदेखि बरेङ जादै गरेको ध १ ज १८३ नम्बरको पिकअप जिप दुर्घटना भएकाे हाे ।  घाइते मध्ये तीन जनाको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

घाइतेको हुदिशिर स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । यात्रुहरु बरेङ गाउपालिका–२ बराहाकोट स्थित पुनहरुको कुल पूजामा सहभागी भएर फर्किदै गर्दा दुर्घटनामा परेका थिए ।

Skip This
Skip This
Logo