गर्भवतीको हेलिकप्टरबाट उद्धार

गर्भवतीको हेलिकप्टरबाट उद्धार

केन्द्रबिन्दु
0
Shares

जुम्ला,२०७६ मंसिर २२ ।
शुक्रबारदेखि व्यथा लागे पनि सुत्केरी हुन नसक्दा नलगाड नगरपालिका –६ की २४ वर्षीया माया विकको हेलिकप्टरबाट उद्धार गरिएको छ ।

उनको उद्धार गरी सुर्खेतस्थित प्रदेश अस्पतालमा ल्याइएको नगरपालिकाका प्रमुख टेकबहादुर रावलले जानकारी दिनुभयो । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमार्फत राष्ट्रपति उद्धार कोषबाट उहाँको उद्धार गरिएको बताइएको छ ।

Skip This
Skip This
Logo