मुआब्जा कम भएकाे भन्दै प्रदर्शन

मुआब्जा कम भएकाे भन्दै प्रदर्शन

केन्द्रबिन्दु
0
Shares

वीरगञ्ज । वीरगञ्जको एकिकृत भन्सार जाँच चौकी (आईसीपी) र सु बन्दरगाहबीचको जग्गाका वासिन्दाले  मुआब्जा रकम कम भएकाे भन्दै विराेध प्रदर्शन गरेका छन् । बिहीबारदेखि विराेध जनाएका प्रदर्शनकारीहरूले आज पनि निरन्तरता दिएका हुन्

हालै जिल्ला मुआब्जा निर्धारण समितिले तोकेको आईसीपी र सुख्खा बन्दरगाहबीचको ६२ विघा जग्गाको मुआब्जाकाे विरोधमा उनीहरूले ड्राइपोर्टदेखि परवानीपुर जाने छ लेन सडक अवरुद्ध पारेका छन् ।

सरकारले अधिग्रहण गरेको उक्त ६२ विघा जग्गामा ९ सय ९९ परिवारको बसोबास रहेको छ ।

Skip This
Skip This
Logo