गुन्डा नाइके ‘बाघे’सहित १८ जना पक्राउ

गुन्डा नाइके ‘बाघे’सहित १८ जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

गुन्डा नाइके सन्देश लामा ‘बाघे’ पक्राउ परेका छन् । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले बालुवा बिक्रीमा ठगी गरेको अभियोगमा बाघेलाई शुक्रबार स्वयम्भूबाट पक्राउ गरेको हो ।

प्रहरीले स्वयम्भू, महाराजगन्ज र बालाजु क्षेत्रबाट अन्य १७ जना बालुवा डिपोका सञ्चालकलाई पनि पक्राउ गरेको छ । लामा जेबिएस डिपोका सञ्चालक हुन् ।

उनीहरुमाथि ठगी अभियोगमा अनुसन्धान भइरहेको छ ।

Logo