काठमाडौं । केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका टप ५ वटा समाचारहरूलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्न थालेको छ । टप ५ समाचार केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रसारण हुन्छ ।
दिनभर देश विदेशमा घटेका घटनालाई आधार बनाएर घटनाको भित्री कुरा पस्कने कोसिस हाम्रो हो । आज दिनभरमा संघीय संसदको सभामुख पदबाट राजीनामा दिएका कृष्णबहादुर महरा चर्चामा रहे ।
यौन दुव्यर्वहारको आरोप लागेका महराविरुद्ध पीडित महिलाले जाहेरी दिएसँगै महराको चर्चा बढी भएको हो । त्यस्तै अन्य समाचार के के छ ? हेर्नुहोस भिडियोमाः
प्रतिक्रिया