डुबेर दुई किशोरीको मृत्यु

डुबेर दुई किशोरीको मृत्यु

केन्द्रबिन्दु
0
Shares

दाङ,

दाङमा पौडी खेल्ने क्रममा डुबेर दुई किशोरीको मृत्यु भएको छ ।

लमही नगरपालिका–९ स्थित सिमलसोता खोलामा विहिबार पौडी खेल्ने क्रममा लमही– ९ बाङ्गेतालका १४ वर्षीया टिका घर्ती र घोराही उपमहानगरपालिका–१० नारायणपुरका १५ वर्षीया निरु बोहराको मृत्यु भएको प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाहले जानकारी दिनुभयो । दुवै जनाको उपचारका लागि लमही अस्पताल लैजाने क्रममा मृत्यु भएको हो ।

Skip This
Skip This
Logo