अशोक पिलरमा बुद्धको स्टिकर

अशोक पिलरमा बुद्धको स्टिकर

केन्द्रबिन्दु
0
Shares

लुम्बिनीको अशोक स्तम्भमा गौतम बुद्धको स्टिकर टाँसिएको छ।  बुद्धको बारेमा फैलिएको भ्रम हटाउने अभियानमा लागेका गायक धिरज राईलगायतका अभियन्ताहरुले स्टिकर टाँसेका हुन्।

यसका साथै लुम्बिनीका एक सय वटा होटेल र ५० वटा पर्यटक बसमा पनि स्टिकर टाँसिएको गायक राईले जानकारी दिए।  साथै राईले  तिलोत्तमा बुद्धको मुर्ती फुटाइएकोमा बिरोध गरे।  उनले अपराधीलाई तत्काल कारवाहीको दायरामा ल्याउन माग गरे।   

बुद्धको बारेमा बिश्व समुदायमा रहेको भ्रम हटाउँन अभियान चलाउदै आएका राईले अबको १० वर्षभित्र सबै भ्रम मेटाउने बताए ।

Logo