जब दिदी सासूमाथि बलात्कार गरिरहेको गाउँलेले देखे

जब दिदी सासूमाथि बलात्कार गरिरहेको गाउँलेले देखे

केन्द्रबिन्दु
0
Shares

सल्यान । दिदी सासू (जेठी सासू) लाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । बोल्न नसक्ने ५२ वर्षीया दिदी सासूलाई प्रहरीले ४२ वर्षका ज्वाईलाई पक्राउ गरेको हो ।

उनले सल्यानको कपुरकोट गाउँपालिका-५ रीम निवासी बोल्न नसक्ने सासूलाई घरमा कोही नभएको मौका पारी बलात्कार गरेको इलाका प्रहरी कार्यालय लुहामका इन्चार्ज नरबहादुर खड्काले जानकारी दिए।

मंगलबार दिउँसो घरमा कोही नभएको मौका छोपी माइतीमा बस्दै आएकी ति महिलालाई बलात्कार गरेको गाउँका महिलाले देखेपछि पीडितका आफन्तलाई खबर गरेका थिए ।

आफन्तलाई जानकारी प्राप्त हुनासाथ प्रहरीलाई खबर गरिएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Skip This
Skip This
Logo