भक्तपुरमा १२ वर्षिया एक किशोरले आत्महत्या गरेका छन् ।
सूर्यबिनायक नगरपालिका ७ का सन्देश खतिवडाले बुधबार साँझ आत्महत्या गरेका हुन् । "/>

भक्तपुरमा टाईको पासो लगाएर १२ वर्षिय किशोरले गरे आत्महत्या

भक्तपुरमा टाईको पासो लगाएर १२ वर्षिय किशोरले गरे आत्महत्या

केन्द्रबिन्दु
0
Shares

भक्तपुरमा १२ वर्षिया एक किशोरले आत्महत्या गरेका छन् ।

सूर्यबिनायक नगरपालिका ७ का सन्देश खतिवडाले बुधबार साँझ आत्महत्या गरेका हुन् ।

राजु खतिवडाको १२ वर्षका छोरा सन्देश आफ्नै घरको दोश्रो तल्लामा काठको दलिनमा स्कुलको टाईको घाँटीमा पासो लगाई झुण्डिरहेको अबस्थामा फेला परेको प्रहरीले जनाएको छ।

उनलाई उपचारका लागि मध्यपुर अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ ।

Logo