ललित निवासको फैसला आज आउन सक्ने

ललित निवासको फैसला आज आउन सक्ने

केन्द्रबिन्दु
15
Shares

काठमाडौं। ललिता निवास जग्गा घोटाला प्रकरणको मुद्दाको फैसला सम्भवतः आज सुनाइने भएको छ।

गत माघ २ गतेदेखि विशेष अदालतमा निरन्तर सुनुवाइ भएको सो मुद्दाको सुनुवाइ मंगलबार सकिएपछि सम्भवतः आज फैसला सुनाउन लागिएको हो।

विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीका अनुसार सुनुवाइ सम्पन्न भएकाले सम्भवतः बुधबार नै फैसाला सुनाउने गरी तयारी भएको छ। पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदार, पूर्वमन्त्री चन्द्रदेव जोशी र भाटभटेनीका सञ्चालक मीनबहादुर गुरूङलगायत सो मुद्दामा तानिएका छन्।

Skip This
Skip This
Logo