देशकै ठुलो प्लाइउड उद्योगमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी

देशकै ठुलो प्लाइउड उद्योगमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी

केन्द्रबिन्दु
36
Shares

झापाको मेचीनगर नगरपालिकामा रहेको प्लाइउड उद्योग भगवती लेमिनेट्स प्रालिमा आगलागी भएको छ । देशकै ठुलो भनेर दाबी गरिने उक्त प्लाइउड उद्योगमा आज बिहान ५ बजेदेखि आगलागी भएको हो ।

आगलागी नियन्त्रणका लागि ८ वटा दमकल प्रयोग गरिएको छ ।आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेको प्रहरीले बताएको छ । आगलागीको कारण खुलेको छैन ।

Logo