अर्घाखाँची । सन्धीखर्क-७, टुपा देउराली मन्दिर छेऊ जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर ५ जना घाइते भएका छन् ।
कृष्णनगरबाट आएको लु १ ज १३२९ नम्बरको जीप सडकबाट करिब साढे ३ सय मिटर तल खोलामा खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय, अर्घाखाँचीले जनाएको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन् ।































प्रतिक्रिया