अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले ४ लाख रुपैयाँ घुस लिँदै गरेका एक जना इञ्जिनियरलाई रंगेहात पक्राउ गरेको छ ।
खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय स्याङ्जाका आठौँ तहका इन्जिनियर ओसी अख्तर महम्मदलाई पक्राउ गरिएको हो । स्याङजाकै छत्रेदेउराली खानेपानी योजनाको भुक्तानी गर्ने क्रममा घुस मागेको अख्तियारले जनाएको छ । उनको बारेमा थप अनुसन्धान भैरहेको अख्तियारले जनाएको छ ।





























प्रतिक्रिया