१६ दिनको लागि बन्द भयो हेटौँडा-चखेल-काठमाडौँ सडक

१६ दिनको लागि बन्द भयो हेटौँडा-चखेल-काठमाडौँ सडक

केन्द्रबिन्दु
84
Shares

काठमाडौँ। हेटौँडाबाट काठमाडौँ आउने सबैभन्दा छोटो दुरीको हेटौँडा–चखेल–काठमाडौँ सडक १६ दिनको लागि बन्द भएको छ । बुधबारबाट १६ दिनसम्मको लागि सडकमार्ग बन्द गरिएको हो।

इन्द्रसरोवर गाउँपालिका-५ ले सूचना जारी गर्दै सडक कालोपत्रका लागि बेस बिछ्याउने काम सुरु भएको भन्दै चैत २३ सम्मको लागि सडकमार्ग बन्द रहेको जानकारी दिएको छ। सडक मार्ग अन्तर्गत मकवानपुर तथा काठमाडौँ खण्डमा कालोपत्रको काम सुरु भएको छ।

Logo