वाइडबडी जहाज खरिदमा डेढ अर्ब भ्रष्टाचार भएको निष्कर्ष, ३२ जनाविरुद्ध मुद्दा दायर [पूर्णपाठ]

वाइडबडी जहाज खरिदमा डेढ अर्ब भ्रष्टाचार भएको निष्कर्ष, ३२ जनाविरुद्ध मुद्दा दायर [पूर्णपाठ]

केन्द्रबिन्दु
154
Shares

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल वायु सेवा निगमका वाइडबडी जहाज खरिदमा डेढ अर्ब रुपैयाँभन्दा बढी भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै मुद्दा दायर गरेको छ ।

अख्तियारले तत्कालीन पर्यटनमन्त्री जीवनबहादुर शाही, नेपाल वायु सेवा निगमका तत्कालीन महाप्रबन्धक सुगतरत्न कंसाकार, पूर्व सचिवद्वय शंकर प्रसाद अधिकारी, शिशिर कुमार ढुंगानासहित ३२ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । अख्तियारले उनीहरुविरुद्ध एक अर्ब ४७ करोड १० लाख ८५ हजार ४ सय ५२ रुपैयाँ ८५ पैसा बिगो मागसहित मुद्दा दायर गरेकाे हाे ।

यसअघि उजुरी परे पनि अख्तियारले यस प्रकरणको छानबिनलाई अघि बढाएको थिएन। तर, लगातार छानबिन र अनुसन्धान जुटेको अख्तियारले अनुसन्धान सकेर भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै मुद्दा चलाएको हो ।

हेर्नुहाेस्, आराेपपत्र-

Logo