काठमाडौं वायु प्रदुषण धेरै हुने विश्वकै तेस्रो सहरमा [सूचीसहित]

काठमाडौं वायु प्रदुषण धेरै हुने विश्वकै तेस्रो सहरमा [सूचीसहित]

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । काठमाडौं वायु प्रदुषण हुने विश्वको तेस्रो सहरमा परेको छ। वायु प्रदुषणको मापन गर्ने संस्था आईक्यू एयरका अनुसार काठमाडौं वायु प्रदुषण हुने विश्वकै तेस्रो सहरमा परेको हो।

वायु प्रदुषण धेरै हुने विश्वकै पहिलो सहरमा छिमेकी देश भारतको राजधानी नयाँ दिल्लीपर्दा दोश्रो सहरमा थाइल्यान्डको चिङ्गमाई रहेको छ।

यस्तै, वायु प्रदुषण हुने १५औँ सहरमा चीनको राजधानी बेइजीङ् परेको छ।

यी हुन् वायु प्रदुषण धेरै हुने विश्वका प्रमुख सहरहरू-

Skip This
Skip This
Logo