ईदकाे अवसरमा बिहीबार सार्वजनिक बिदा

ईदकाे अवसरमा बिहीबार सार्वजनिक बिदा

केन्द्रबिन्दु
36
Shares

काठमाडौँ। सरकारले भोलि चैत २९ गते बिहीबार सार्वजनिक बिदा दिएको छ। इस्लाम धर्मावलम्बीहरूको पर्व ईद उल (ईद) फित्रको अवसरमा सार्वजनिक बिदा दिइएकाे हाे।

सरकारले यस अघि नै आगामी वर्ष २०८१ सालका लागि सार्वजनिक विदा दिने निर्णय गर्दा इस्लाम धर्मावलम्बीको पर्व ईद (ईद उल फित्र)का दिन सार्वजनिक विदा दिने निर्णय गरिसकेको छ। सम्बन्धित समुदायको सिफारिस गरेको दिनमा गृह मन्त्रालयले ईदको सार्वजनिक विदा दिँदै आएको छ।

Logo