न्यायाधीश भुवन गिरी डिल्लीबजार कारागार चलान

न्यायाधीश भुवन गिरी डिल्लीबजार कारागार चलान

केन्द्रबिन्दु
36
Shares

काठमाडौँ। निलम्बित न्यायाधीश भुवन गिरी कारागार चलान भएका छन्। उनलाई अदालतले डिल्लीबजार कारागार चलान गरेको हाे।

२०८० चैत २१ मा सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र तिलप्रसाद श्रेष्ठले उनलाई थुनामा राख्न आदेश गरेका थिए। सो आदेशपछि उनी जिल्ला अदालतमा हाजिर भएका हुन्। पत्नी आरती गिरी रावलले उनीबिरुद्ध वैवाहिक बलात्कार मुद्दा दायर गरेकी थिइन् ।

Logo