सल्यानमा बस दुर्घटना हुँदा १३ जना घाइते

सल्यानमा बस दुर्घटना हुँदा १३ जना घाइते

केन्द्रबिन्दु
12
Shares

काठमाडौं। दाङको घोराहीबाट रुकुम जाँदै गरेको बस सल्यानको बागचौर नगरपालिका वडा नं २ ठिनबाङ खोलामा दुर्घटना भएको छ। रा १ ख २०८५ नम्बरको बस ठिनबाङ खोलामा दुर्घटना भएकाे हाे।

बस पुलबाट खस्दा १३ यात्रु घाइते भएका छन्। घाइतेको थारमारे प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

Skip This
Skip This
Logo