महोत्तरीकाे एक वस्तीमा भीषण आगलागी, जले १५० बढी घरगोठ

महोत्तरीकाे एक वस्तीमा भीषण आगलागी, जले १५० बढी घरगोठ

केन्द्रबिन्दु
98
Shares

काठमाडाैं । महोत्तरीको मठिहानी नगरपालिका- ६ जरलहवा गाछीमा भीषण आगलागी भएको छ । आगलागी हुँदा हालसम्म एक सय ५० वटाभन्दा बढी घरगोठ जलेका छन् ।

त्यहाँ १० वटा बारुणयन्त्र, ३०० भन्दा बढी सुरक्षाकर्मी परिचालन भएको छ । तर, र आगो नियन्त्रणमा आएकाे छैन । हावा चलेका कारण तीव्र आगो फैलिएको र आगलागीमा पशु चौपायाहरू परेकाे जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएकाे छ ।

Logo